back

नेपाल रेमिटर्स एसोसिएसनमा नयाँ नेतृत्व

वि.सं.२०७५ पुस २२ आइतवार

570 

shares

२२ पुस, काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । शुक्रबार राजधानी काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो ।

साधारण सभाले तपशील बमोजिमका व्यक्तित्वहरूलाई कार्यसमितिमा निर्विरोध चयन गरेको छ :
सुमन पोखरेल– अध्यक्ष (आइएमई लिमिटेड)
दिवाकर थापा– निर्वतमान अध्यक्ष ( हुलास रेमिटेन्स प्रा.लि)
चन्द्र टण्डन– उपाध्यक्ष ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि)
रितेश मित्तल– महासचिव ( नेपाल रेमिट इ. प्रा.लि)
संजय सिग्देल– कोषाध्यक्ष ( सुर्य रेमिट प्रा.लि)
इन्द्र शर्मा–सचिव (आइपे रेमिट प्रा.लि )
युमा श्रेष्ठ–सदस्य ( हिमालयन बैंक लिमिटेड)
प्रविन अधिकारी– सदस्य ( युनाइटेड रेमिट प्रा.लि)
दीपेन्द्र खनाल– सदस्य ( इजी लिकं प्रा.लि)

नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पु¥याउने उद्देश्यले बिक्रम सम्वत् २०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।

वि.सं.२०७५ पुस २२ आइतवार ०८:५४ मा प्रकाशित

Himalayan Life AD
जेन–जी आन्दोलनका सहिद स् जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो

जेन–जी आन्दोलनका सहिद स् जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो

वीरगञ्ज (पर्सा) । जेन–जी आन्दोलनमा आफ्नो २४ वर्षे छोरा असहाब...

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन...

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

काठमाडौँ । बालअधिकारका जानकारहरूले बालबालिकाको अधिकार संरक्षण तथा नियमनलाई प्रभावकारी...

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम...

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...