back

अतिक्रमणको चपेटामा कालिन्चोक

वि.सं.२०७५ पुस २३ सोमवार

531 

shares

२३ पुस दोलखा । पर्यटकिय क्षेत्र कालिल्चोकमा सार्वजनिक जग्गा अतिक्रम बढेको छ । घाँसे मैदान र सुन्दर डाँडाकाँडा रहेको कालिन्चोक क्षेत्रमा यतिबेला सार्वजनिक जग्गा अतिक्रमण गरेर घडेरी खार्न धमाधम डोजर चलाइएको छ । साथै डाँडाकाँडा र मैदानमा घरटहरा ठड्याइँदा कुरुप देखिएको छ ।

घाँसेमैदान र चउरमा गारो लगाउनुका साथै ढुंगा, काठलगायतका वस्तुले घेरेर सयौँ रोपनी जग्गामा कब्जा जमाइएको छ ।
पछिल्ला वर्षमा आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गएका कारण यो ठाउँको भविष्य देखेका स्थानीयले सुन्दर मैदान , डाँडाकाँडा अतिक्रमण गर्दै घरटहरा बनाउन थालेका हुन् । आजको नागरिक दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस २३ सोमवार ०८:३१ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...