back

फेरि किन रिसाए मन्त्री मातृका यादव, मन्त्रिपरिषद्को निर्णयनै मानेनन् ?

वि.सं.२०७५ पुस २३ सोमवार

450 

shares

२३ पुस, काठमाडौं । विगतमा संस्थान निर्देशन बोर्डले खुल्ला प्रतिश्पर्धाको आधारमा नियुक्ति गर्दै आएकोमा त्यसलाई कोमामा पु¥याइयो । बोर्डबाट सबै अधिकार झिकेपछि अहिले पनि सामान्य सूचना निकालेर प्रतिश्पर्धा गराई सरकारी संस्थानहरुमा नियुक्तिको प्रक्रिया पूरा गरिन्छ । तर औद्योगिक क्षेत्र व्यवस्थापन लि. को अध्यक्ष नियुक्तिमा यो कुनै प्रक्रिया पूरा गरिएन नै तालुक उद्योग मन्त्रालयलाई समेत थाहा नदिइ अपारदर्शी रुपमा गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकबाट योग्यता सम्बन्धी कार्यविधि संशोधन गरी उनलाई ठाडो नियुक्ति गर्ने निर्ण गरेको एकसातापछि मात्र मन्त्री मातृका यादवले बस्नेतालाई अध्यक्ष बनाउने निर्णय भएको थाहा पाएका थिए । त्यो पनि बस्नेताले नै नियुक्ति निर्णयको कपि लिएर मन्त्रालयलाई बोर्धाथ बुझाउन गएपछि मात्र उनले थाहा पाएका हुन् । बस्नेत मन्त्रिपरिषद्ले कार्यविधि संशोधन गरी नियुक्ति दिने पत्र बोकेर मन्त्रालय जाने गरेका छन् । मन्त्री यादवले आफ्नो मन्त्रालयमा भएको नियुक्तिको बारेमा आफूलाई नै थाहा नभएकाले कार्यविधि पनि संशोधन नगर्ने र नियुक्ति पनि नदिने अडान राख्दै आएका छन् ।
मन्त्री यादवले मेरो मन्त्रालयमा गरेको नियुक्ति मलाइ नसोधि कसरी गरियो ? मलाई थाहा छैन भन्दै आक्रोस व्यक्त गरेका थिए । आजको साँघु साप्ताहिकबाट

वि.सं.२०७५ पुस २३ सोमवार ०९:१९ मा प्रकाशित

Himalayan Life AD
आज विश्व माटो दिवस मनाइँदै

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ...

एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

काठमाण्डाैँ । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र...

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११आँै राष्ट्रिय महाधिवेशनमा नेतृत्व...

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको...

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

  काठमाडौँ ।  काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण...