back

अब सांसदका स्वकीय सचिवको तलब बैंकबाटै

वि.सं.२०७५ पुस २४ मंगलवार

585 

shares

२४ पुस काठमाडौ । संघीय संसद् सचिवालयले सांसद र सचिवालय पलाधिकारीहरुको तलब बैंक खातामै भुक्तानी दिने तयारी थालेको छ । सचिवालयले सांसदहरुलाई एसएमएस पठाउदै आफ्ना स्वकीय सचिव र उनीहरुको बैंक खाता सचिवालयमा जानकारी दिन सुचित गरेको छ ।
माघ महिनाको तलब स्वकीय सचिवको एभरेस्ट बैंकको खातामा उपलब्ध गराइनदिने तयारी सचिवालयले गरेको हो । त्यसका लागि स्वकीय सचिवको नियुक्तिको फारमसमेत सचिवालयले डिजाइन गरेर सांसदहरुलाई उपलब्ध गराएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । फारममा सांसद आफैले स्वकीय सचिवको खाता विवरण भनेर हस्ताक्षरसहित बुझाउनुपर्छ, उनले भने, सांसद सुविधा शाखाका अनुसार सयभन्दा बढी सांसदले आफ्नो स्वकीयको विवरण सचिवालयमा बुझाइसक्नु भएको छ । केही सांसदका स्वकीय सचिवहरु भने खाता खोल्नै व्यस्त रहेका छन् । आजको राजधानी दैनिक समाचार छ ।

वि.सं.२०७५ पुस २४ मंगलवार ०७:५७ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...