back

१३ अर्बका आयोजना सुस्त

वि.सं.२०७५ पुस २५ बुधवार

474 

shares

२५ पुस, काठमाडौं । ग्रामिण दुरसञ्चार कोषको अनुदानमा सञ्चालित ठूला परियोजना अलपत्र परेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणबाट १२ अर्ब ७० करो रुपैयाँको ब्रोडब्यान्ड एक्सेस नेटवर्क र अप्टिकल ब्याकबोन नेटवर्क परियोजनाको जिम्मा नेपाल टेलिकम सहितका कम्पनीले लिएका छन् । तर, कुनैले पनि समयमा काम सकेका छैन्् ।
मध्यपहाडी लोकमार्गको अप्टिकल फाइबर विस्तारको जिम्मा नेपाल टेलिकम, यूटियल र स्र्माट टेलिकमले लिएका छन् । तिनको काम सन्तोषजनक छैन । प्राधिकरणको महत्वकांक्षी परियोजना अप्टिकल ब्याकबोन नेटवर्क परियोजनाका लागि मात्रै नौ अर्ब ८८ करोड रुपैयाँ रकम छुट्याइएको थियो ।
टेलिकमलाई प्राधिकरण्ले ४ अर्ब ८७ करोड अनुदान उपलब्ध गराउनेछ । नेपाल टेलिकमसँग २०७३ असोजमा यसको सम्झौता गरेको थियो । तर, कम्पनीले काम सकिने समयमा बोलपत्र मात्रै आव्हान गरेको छ । आजको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७५ पुस २५ बुधवार ०८:२७ मा प्रकाशित

Himalayan Life AD
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...