back

पाँच वर्षपछि सचिवस्तरीय बैठक

वि.सं.२०७५ पुस २५ बुधवार

510 

shares

२५ पुस काठमाडौ । नेपाल भारत जलस्रोत सचिवस्तरीय जोइन्ट कमिटी अन वाटर रिसोर्सेज–जेसीडब्लुआर को आठौ बैठक भारतको राजधानी दिल्लीमा तय भएको छ । आगामी शुक्रबारदेखी आइतबारसम्म हुने सो बैठकलबारे आवश्यक तयारी गर्न ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारी नेतृत्वको टोली मंगलबारै नयाँदिल्ली प्रस्थान गरेको छ ।
सचिवस्तरीय बैठक हुनुअघि बुधबार र बिहीबार सहसचिवस्तरीय बैठक हुनेछ । सचिवस्तरीय बैठक हुनुअघि बुधबार र बिहीबार सहसचिवस्तरीय बैठकमा भाग लिन मन्त्रालयका सचिव सन्जय शर्माको नेतृत्वमा छुट्टै टोली त्यसतर्फ जाने मन्त्रालयका सुचना अधिकारी बाबुराम अधिकारीले जानकारी दिए । आजको राजधानी दैनिकबाट

वि.सं.२०७५ पुस २५ बुधवार ०९:१७ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...