Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

लागुऔषध ओसारपसारको आरोपमा २१ जनालाई जेल सजाय



२५ पुस, काबुल ।  लागुऔषध ओसारपसार गरेको आरोपमा अफगानिस्तानको एक अदालतले २१ जनालाई जेल सजायको फैसला गरेको छ ।

लागुऔषधसम्बन्धी मुद्दा हेर्ने एक अदालतले गत सात दिनदेखि चलाइएको १५ वटा लागुऔषधसम्बन्धी मुद्दामा २१ जनाको सहभागीता रहेको ठहर गरेको हो ।

मङ्गलबार जारी विज्ञप्तिमा दोषी ठहरिएका ती व्यक्तिहरूलाई ६ महिनादेखि छ वर्षसम्मको जेल सजाय तोकिएको उल्लेख छ ।

दोषी ठहरिएका व्यक्तिहरूबाट अफगानी प्रहरीले २५६ केजी हिरोइन, ३१ केजी अफिम, १०९ केजी गाँजा, र एक केजी मेटाफेटामिन बरामद गरेको पनि जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४