back

बुधबारे जेसीजमा नयाँ नेतृत्व चयन

वि.सं.२०७५ पुस २५ बुधवार

393 

shares
GLOBAL IME AD
NTC AD

२५ बुधबारे,पौष । बुधबारे जेसीजको सातौं साधारण सभा मार्फत वर्ष २०१९ का लागि अध्यक्षमा जेसी हेमन्त बराल सर्वसम्मत चयन भएका छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा जेसी अनिल वाग्ले र जेसी दीपेन सिटौला चयन भएका छन् त्यस्तै महसचिवमा जेसी मुकेश भट्टराई, उपाध्यक्षहरुमा जेसी अर्जुन ढकाल, जेसी गजुहाङ योङहाङ, जेसी केशव खुलाल, सहसचिव जेसी गोकुल पौड्याल, कोषाध्यक्ष जेसी कृष्ण ढकाल, कानुनी सल्लाहकार जेसी चन्द्र कटवाल चयन भएका छन् । साधारण सभामा नै अध्यक्ष वरालले विभिन्न उपसमितिका संयोजक पनि चयन गरेका छन् ।

बुधबारे जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी प्रकाश भण्डारीको अध्यक्षता, जेसी अनिल वाग्लेको संयोजकत्वमा भएको साधारण सभामा झापा उद्योग वाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईंको प्रमुख आतिथ्यता रहेको थियो । जेसी कृष्ण ढकालले आस्था वाचन गरेको कार्यक्रममा जेसी वाग्लेले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि चापागाईं, संस्थापक अध्यक्ष प्रकाश शिवाकोटी, पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेल, महिला सामुदायिक स्वास्थ्य सेवा केन्द्रका व्यवस्थापक जेसी जीवनकुमार खड्काले शुभकामना मन्तव्य राखेका थिए । महासचिव चन्द्र कटवालले संचालन गरेको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन जेसी हेमन्त बरालले प्रस्तुत गरेका थिए ।

कार्यक्रम बुधबारे वाणिज्य संघको कार्यालयमा सोमबार भएको थियो । सन् २०१२ मा विरता जेसीजले मातृत्व प्रदान गरी बुधबारे जेसीजको स्थापना भएको थियो ।

वि.सं.२०७५ पुस २५ बुधवार १८:२० मा प्रकाशित

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...