back

कुमारी बैंकका शेयरधनीलाई लाभै लाभ

वि.सं.२०७५ पुस २६ बिहीवार

561 

shares

२६ पुस, काठमाडौँ । कुमारी बैंकले आफ्ना शेयरधनीलाई आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६० करोड ८८ लाख ८८ हजार ५७३ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको चुक्ता पूँजी रु सात अर्ब १६ करोड ३३ लाख ९४ हजार ९७३ बराबरको आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई प्राप्ती गरी एकीकृत कारोवार गर्दै आएको छ ।

ती वित्तीय संस्थालाई गाभेर गत असार १६ गतेदेखि संयुक्त कारोवार गरेकाले सो मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका शेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले सोही अवधारणाका आधारमा लाभांश शेयरमा कर प्रयोजनाका लागि नगद लाभांशको व्यवस्था नगरिएको बताएको छ ।

वि.सं.२०७५ पुस २६ बिहीवार १७:५८ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा अत्याधुनिक आइशर थ्रीएस फ्यासिलिटी सञ्चालन

बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा अत्याधुनिक आइशर थ्रीएस फ्यासिलिटी सञ्चालन

इटहरी । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. ले सुनसरीको...

आईएमई लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

आईएमई लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित...

सुनचाँदीको मूल्य पुनः वृद्धि

सुनचाँदीको मूल्य पुनः वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” प्रदान

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा “MAN–Citizens Aspiring Manager Award”...