back

रकम शंंकास्पद देखिए छानबिन : सर्वोच्च

वि.सं.२०७५ पुस २७ शुक्रवार

501 

shares

२७ पुस काठमाडौ । सर्वोच्च अदालतले लगानीका लागि विदेशबाट भित्रिने रकम शंकास्पद देखिए छानबिन गर्नुपर्ने बताएको छ । यो विषय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको कार्यक्षेत्रभित्र पर्ने व्याख्या पनि सर्वोच्चले गरेको छ ।
व्यवासायी अजयराज सुमाग्री पराजुलीले मुक्तिश्री सिमेन्ट उद्योग प्रालिका नाममा भित्तयाउन थालेको विदेशी रकममाथि रोक लगाउनेगरी जारी भएको एक आदेशमा सर्वोच्चले यस्तो व्याया गरेको हो । प्रध्यानन्याधिश चोलेन्द्रसमशेर राण र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले मंगलबार यो आदेश गरेको थियो । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचार छ ।

वि.सं.२०७५ पुस २७ शुक्रवार ०८:३१ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...