back

आज पृथ्वी जयन्ति, सामाजिक सञ्जालमा कसले के लेखेका छौं ?

वि.सं.२०७५ पुस २७ शुक्रवार

903 

shares

२७ पुष । पृथ्वी नारायण शाहको स्मृतिमा २९७ औँ पृथ्वीजयन्ति विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आधुनिक नेपालको राष्ट्रनिर्माताको रुपमा आजको दिन उनको सम्मानमा सार्वजनिक बिदा दिने र सरकारले नै विभिन्न कार्यक्रम गरी मनाउने गर्दथ्यो तर संघीय सरकारले पृथ्वी जयन्तिको बिदा कटौती गरेको छ । केही स्थानीय तहले भने आज सार्वजनिक बिदा दिने घोषणा गरेका छन् । आजको सामाजिक सञ्जाल पृथ्वी जयन्तिका सन्दर्भमा लेखिएका विभिन्न सन्देशहरुले भरिएका छन् । हेरौँ पृथ्वी जयन्तिका सन्दर्भमा कसले के लेखेका छौँ :

विश्लेषक भिम उपाध्याय

पत्रकार विजयकुमार पाण्डे


लेखक बाबुलाल भण्डारी


पत्रकार भुषण दाहाल

अमित अधिकारी थापा


भरतप्रसाद पाठक

शंकर भण्डारी

अर्जुन कुमार

पत्रकार रवि लामिछाने

हाम्रो जन्मस्थानको ईतिहास बारे येदि कसैले थोरै अपशब्द पनि बोल्छ भने त्यो तपाई हाम्रो अपमान हो । पृथ्वी जयेन्तिको येहाहरु सबैमा शुभकामना ।

लेखक शेखर ढुंगेल अमेरिका

पत्रकार विजय थापा अमेरिका

वि.सं.२०७५ पुस २७ शुक्रवार ०९:२० मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौंमा उच्चस्तरीय धम्कीपछि दुईजनालाई पक्राउ

काठमाडौं  । उच्चपदस्थ व्यक्ति–व्यक्तित्वलाई लक्षित गरी गरिएको गम्भीर प्रकारको धम्की...

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

समानुपातिकतर्फ चुनाव लड्ने दललाई आयोगको निवेदन आह्वान

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा...

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

पूर्वप्रहरी हबलदारको हत्यामा संलग्न व्यक्ति भारतबाट पक्राउ

काठमाडौं । पूर्व प्रहरी हबलदार सिता धिताल कँडेलको हत्यामा संलग्न...

आज विश्व माटो दिवस मनाइँदै

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ...

एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...