back

जनसम्पर्क समिति नेदरल्याण्डको पाँचौ अधिबेशन १३ जनवरीमा

वि.सं.२०७५ पुस २७ शुक्रवार

444 

shares
GLOBAL IME AD
NTC AD

जनसम्पर्क समिति नेदरल्याण्डको पाँचौ अधिबेशन १३ जनवरीका दिन हुने भएको छ ।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको प्रमुख आतिथ्यतामा १३ जनवरीका दिन हुन गइरहेको अधिबेशनमा उपस्थित हुन मञ्चले सबैलाई अनुरोध गरेको छ ।

जनसम्पर्क समिती नेदरल्याण्डका सम्पूर्ण साधारण सदस्यहरु, नेदरल्याण्डमा बस्ने नेपाली कांग्रेसका क्रियासील सदस्य, समितीसँग आवद्ध भातृ संगठनका सदस्यहरु, महासमिती सदस्य, महाधिवेशन प्रतिनिधि, नेदरल्याण्डस्थित बिभिन्न राजनैतीक र सामाजिक सस्न्थाका प्रतिनिधि, पत्रकार, ब्यापारी, नागरिक समाज तथा सुभेछुक्क माहानुभाव र आमा बुवा, दाजु भाई दिदी बहिनीहरुलाई उपस्थिका लागी हार्दिक निमन्त्रणा गर्दै बिगतमा जस्तै अधिवेसनलाई सभ्य र भब्यताका साथमा सम्पन्न गर्न सबैको सद्भाव अनि सहयोगको अपेक्षा गरेको मन्चका अध्यक्ष तथा महामन्त्री प्रेमजंग गुरुङ र पदम क्षेत्री (रामचन्द्र) ले बताएका छन् ।

अधिवेसन को मिती : १३ जनवरी २०१९
समय : १२ बजे
स्थान : Vasumweg 22, 1033 SC Amsterdam

वि.सं.२०७५ पुस २७ शुक्रवार १५:४५ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिभिरेलाई विशेष सम्मान प्राप्त...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...