Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

जनसम्पर्क समिति नेदरल्याण्डको पाँचौ अधिबेशन १३ जनवरीमा



जनसम्पर्क समिति नेदरल्याण्डको पाँचौ अधिबेशन १३ जनवरीका दिन हुने भएको छ ।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको प्रमुख आतिथ्यतामा १३ जनवरीका दिन हुन गइरहेको अधिबेशनमा उपस्थित हुन मञ्चले सबैलाई अनुरोध गरेको छ ।

जनसम्पर्क समिती नेदरल्याण्डका सम्पूर्ण साधारण सदस्यहरु, नेदरल्याण्डमा बस्ने नेपाली कांग्रेसका क्रियासील सदस्य, समितीसँग आवद्ध भातृ संगठनका सदस्यहरु, महासमिती सदस्य, महाधिवेशन प्रतिनिधि, नेदरल्याण्डस्थित बिभिन्न राजनैतीक र सामाजिक सस्न्थाका प्रतिनिधि, पत्रकार, ब्यापारी, नागरिक समाज तथा सुभेछुक्क माहानुभाव र आमा बुवा, दाजु भाई दिदी बहिनीहरुलाई उपस्थिका लागी हार्दिक निमन्त्रणा गर्दै बिगतमा जस्तै अधिवेसनलाई सभ्य र भब्यताका साथमा सम्पन्न गर्न सबैको सद्भाव अनि सहयोगको अपेक्षा गरेको मन्चका अध्यक्ष तथा महामन्त्री प्रेमजंग गुरुङ र पदम क्षेत्री (रामचन्द्र) ले बताएका छन् ।

अधिवेसन को मिती : १३ जनवरी २०१९
समय : १२ बजे
स्थान : Vasumweg 22, 1033 SC Amsterdam


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४