back

भारतद्धारा पानी र क्षतिपुर्ति दिन इन्कार

वि.सं.२०७५ पुस ३० सोमवार

570 

shares

३० पुस काठमाडौ । कोसी गण्डक र महाकाली नदीमा एकलौटी संरचना बनाएको भारतले नेपाललाई क्षतिपुर्ति दिन अस्वीकार गरेको छ । सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी दिन भारतले अनेक प्राविधिक बहाना झिकी पुरानै आलटललाई निरन्तरता दिएको छ ।

नेपाल र भारतबीच ६ वर्षपछि जलस्रोतसचिव स्तरीय संयुक्त समिति जेसीडब्लुआर बैठक गत शुक्रबार राति नयाँ दिल्लीमा सम्पन्न भयो । बैठकमा जलस्रोतसम्बन्धी नेपालका अधिकांश प्रस्ताव र आग्रह भारतले अस्विकार गरेको छ । नेपालले पाउनुपर्ने क्षतिपुर्ति र नेपालको हक लाग्ने पानीसम्बन्धी मुद्धामा सहमति हुन नसकेपछि वार्ता विफल भएको हो ।
भारतीय पक्षले पुराना अडान दोहोर्याएको र नयाा सहमति तथा निर्णय गर्न नमानेकोले बैठक उपलब्धीमूलक हुन सकेन । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचार छ ।

वि.सं.२०७५ पुस ३० सोमवार ०८:०८ मा प्रकाशित

Himalayan Life AD
एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

काठमाण्डाैँ । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र...

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११आँै राष्ट्रिय महाधिवेशनमा नेतृत्व...

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको...

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

  काठमाडौँ ।  काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण...

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

  काठमाडौँ । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क...