back
CTIZAN AD

मेलम्ची आयोजनाका कारण काठमाडौमा धुलो हटेन : महानगर

वि.सं.२०७५ माघ २ बुधवार

603 

shares

२ माघ काठमाडौ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको योजना कार्यान्वयन निर्देशनालयका कारण काठमाडौको धुलो नहटेको काठमाडौ महानगरपालिकाले आरोप लगाएको छ । महानगरका अनुसार निर्देशनालयले काठमाडौका धेरै स्थानमा एकैपटक सडक खनेका कारण धुलो नघटेको हो ।

महानगरपालिकाअन्तर्गतको वातावरण विभागका अनुसार निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि एकैपटक ५–७ ठाउँमा सडक खनिरहेको छ । हामी ट्याङकरको पानीले सडक पखाल्छौँ तर मेलम्चीले खनेको सडक समयमै नपुर्दा धुलो जस्ताको त्यस्तै हुन्छ , महानगरपालीकाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ २ बुधवार ०८:२० मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...