back
CTIZAN AD

स्विस बैंकमा ५५ नेपालीको ५२ अर्ब

वि.सं.२०७५ माघ ३ बिहीवार

666 

shares

३ माघ काठमाडौ । स्विस बैंकमा ५५ नेपालीका नाममा ४६ करोड आठ लाख २१ हजार स्विस फ्रयांक हालको विनिमय दरअनुसार ५२ अर्ब सात करोड २७ लाख ७३ हजार रुपैयाँ बचत गरेको तथ्य खोजपत्रकारिता केन्द्र नेपालले बुधबार सार्वजनिक गरेको छ । यसबापत उनीहरुले ६९ लाख ७४ हजार स्विस फ्रयांक ७७ करोड ४१ लख १४ हजार रुपैयाँ व्याजसमेत पाइसकेका छन् ।

खोजपत्रकारीता केन्द्र खोपके को टिमले खोज पत्रकारहरुको अन्तराष्ट्रिय संयन्त्र दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस आइसिआइजे सँगको सहकार्य एक वर्ष लगाएर गरेको खोजको खुलासा हो ,नेपालिक्स २०१९ । नेपालिक्समा नेपालीले विदेशी बैंकमा राखेको धन र नेपालमा वैदेशिक लगानीमार्फत आएको ट्रयाक्स हेवन को रकमबारे विस्तृतमा रल्लेख छ । आजको नागरिक दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ ३ बिहीवार ०८:१५ मा प्रकाशित

Himalayan Life AD
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...