back

केसीको स्वास्थ्य झन् खस्कियो

वि.सं.२०७५ माघ ३ बिहीवार

582 

shares

३ माघ काठमाडौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा टोलीले अनशनरत डा. गोविन्द केसीलाई यथाशीघ्र सुविधासम्पन्न् आइसीयू सीसीयूमा सानुपर्ने औँल्याउदै बुधबार स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन पठाएको छ ।

डा. विकास साहको नेतृत्वमा डा. प्रशान्त शाह, डा. अजय यादव, डा.सविन भण्डारीसहितको टोली बुधबारै धरानबाट इलाम पुगी केसीको स्वास्थ्य परीक्षण गरेको हो । इलामको स्वास्थ्य संरचनामा केसीको स्याहार हुन नसक्ने भएकाले तुरुन्त सुविधासम्पन्न अस्पताल लैजानुपर्ने देखिएको साहले बताए । अनशनकै कारण केसीले मुटुको औषधी खान छुटाएकाले थप समस्या निम्तिएको उनले जानकारी दिए ।
साहका अनुसार प्रतिवेदनमा केसीलाई ९ प्रकारका स्वास्थ्य समस्या रहेको उल्लेख छ । आजको कान्तिपुर दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ ३ बिहीवार ०८:२७ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...