Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

खाल्टाखुल्टी, धुलोधुवाँ र ट्राफिक जामले सर्वसाधारण हैरान



३ माघ काठमाडौ । खाल्टाखुल्टी धुलोधुवाँ र ट्रफिक जाम काठमाडौको पर्याय जस्तै बन्दै गइरहेको छ । राजधानीमा अधिकाशं स्थानमा हिड्दा मुख छोपेर हिड्नुपर्ने वर्षैदेखिको बाध्यताबाट उपत्यकावासी हैरान छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकामा सडकमा रहेको धुलो ब्रुमर लगाएर तत्काल हटाउने घोषण गरेको महिना दिन बितिसक्दा पनि उपत्यकाका अधिकांश स्थान धुलोमय नै छन् ।
राजधानीको प्रमुख केन्द्र मानिने ठमेल आसपास र लैनचौर क्षेत्र , सोह्रखुटे ,बालाजु, गोंगबुलगायत अधिकांश क्षेत्र दिनभर धुलोमय नै छन् । आजको राजधानी दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । बाटोमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

काठमाडौं । इलामको देउमाइ नगरपालिका प्रमुखले आफ्नो नगरमा आइतवार पनि स्कुल खोल्न आदेश दिएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय