back

खाल्टाखुल्टी, धुलोधुवाँ र ट्राफिक जामले सर्वसाधारण हैरान

वि.सं.२०७५ माघ ३ बिहीवार

486 

shares
GLOBAL IME AD
NTC AD

३ माघ काठमाडौ । खाल्टाखुल्टी धुलोधुवाँ र ट्रफिक जाम काठमाडौको पर्याय जस्तै बन्दै गइरहेको छ । राजधानीमा अधिकाशं स्थानमा हिड्दा मुख छोपेर हिड्नुपर्ने वर्षैदेखिको बाध्यताबाट उपत्यकावासी हैरान छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकामा सडकमा रहेको धुलो ब्रुमर लगाएर तत्काल हटाउने घोषण गरेको महिना दिन बितिसक्दा पनि उपत्यकाका अधिकांश स्थान धुलोमय नै छन् ।
राजधानीको प्रमुख केन्द्र मानिने ठमेल आसपास र लैनचौर क्षेत्र , सोह्रखुटे ,बालाजु, गोंगबुलगायत अधिकांश क्षेत्र दिनभर धुलोमय नै छन् । आजको राजधानी दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ ३ बिहीवार ०८:४५ मा प्रकाशित

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...