back

प्रदर्शनीमा कृषक पुरस्कृत

वि.सं.२०७५ माघ ३ बिहीवार

606 

shares

३ माघ, मङ्गलबारे । इलामको माईबेनी मेलामा आयोजित कृषि प्रदर्शनीमा राम्रो फलफूल तथा तरकारी उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिएको छ ।

माईजोगमाई गाउँपालिकाका र जिल्ला कृषि शाखाको आयोजनामा बुधबार सम्पन्न मेलामा उक्त गाउँपालिका र इलाम नगरपालिकाका ५० कृषकले आ–आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए ।

फलफुल बालीतर्फ एभोकार्डोेमा माईजोगमाई गाउँपालिका–४ का नकुर सेम्बो प्रथम, मेवामा रमेश निरौला दोस्रो र सुन्तला र भुइँकटहरमा क्रमशः पदमबहादुर राई र डिकबहादुर विष्ट तेस्रो भए । तरकारी बालीतर्पm माईजोगमाई–४ श्रीप्रसाद देवान प्रथम, मनबहादुर देवान दोस्रो र आइतकुमार लिम्बू तेस्रो भएका थिए ।

लहरेबालीतर्पm लौकामा झलकबहादुर खत्री प्रथम, सिमीमा नेत्रबहादुर विष्ट दोस्रो र स्कुसमा नवीन राई तेस्रो भएका थिए । अन्नबालीतर्पm मकैमा माईजोगमाई–५ का नवीन राई र उखुबालीमा माईजोगमाई–४ का जगदीश चापागाईलाई गाउँपालिका अध्यक्ष जीतबहादुर राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

वि.सं.२०७५ माघ ३ बिहीवार ११:०० मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...