back

प्रहरीमा सइसम्म मात्र समायोजन हुने

वि.सं.२०७५ माघ ४ शुक्रवार

402 

shares
GLOBAL IME AD
NTC AD

४ माघ काठमाडौ । सरकारले प्रहरी नायब निरीक्षक सइसम्मका प्रहरीलाई मात्र तत्काल प्रदेशमा समायोजन गर्ने भएको छ । इन्स्पेक्टर तथा त्योभन्दा माथिल्लो तहका प्रहरीको दरबन्दी तत्कालका लागि केन्द्रमै राखेर मेन्द्रले नै परिचालन गर्न लागेको हो ।

मन्त्रिपरिषद्मा रहेको प्रहरी समायोजन विधेयकमा सइसम्मका प्रहरीलाई मात्र प्रेशमा समायोजन गर्ने उल्लेख छ । जसअनुसार सिनीयर अफिसरको दरबन्दी संघीय प्रहरीमा नै हुने भएको छ ।

सुरुमा प्रदेश सरकारलाई प्रहरी सन्चालनको सबै अधिकार दिँदा राजनितिक हस्तक्षेप हुन सक्ने र प्रहरी कमजोर बन्ने डरले सइसम्मका प्रहरी कात्र प्रदेशमा समायोजन गर्न लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ ४ शुक्रवार ०८:२० मा प्रकाशित

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

कास्की । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार...

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,...

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य...

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । काठमाडौँको बागबजारमा एक महिलाको हत्या भएको छ ।...