Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

५ न्यायाधीश कारबाहीमा



४ माघ काठमाडौ । सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेश गरेका उच्च अदालतका पाँच न्यायाधिश प्रारम्भिक कारबाही मा परेका छन् ।

उच्च अदालत विराटनगरका ती न्यायाधिशलाई न्यायपरिषद्ले काठमाडौ तानेको छ ।सनम शाक्य हत्याकाण्ड र ३८ क्विन्टल सुन तसकरीको मुद्धामा जोडिएका आरोपितबारे जिल्ला अदालतले गरेका अधिकांश थुनछेक आदेश उनीहरुले उल्ट्याएका थिए ।
उच्च अदालत विराटनगर स्रोतका अनुसार न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी ,उमेशकुमार सिंह र उमेशराज पौडेललाई तत्काल काठमाडौ झिकाइएको हो । आजको कान्तिपुर दैनिक समाचरमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्