back

भन्सार छलीका कारण राजस्व प्रभावित

वि.सं.२०७५ माघ ४ शुक्रवार

480 

shares
GLOBAL IME AD
NTC AD

४ माघ विर्तामोड । झापाका भन्सार राजस्व प्रभावित हुन थालेको छ । भारतीय बजारबाट नेपाल भित्रने क्रम बढेपछि राजस्व संकलनमा कमी आउन थालेको हो । कात्तिक महिनादेखि भद्रपुरस्थित भन्सार कार्यालयले डेढ करोडको लक्ष्य पनि पुरा गर्न सकेको छैन ।

चालू आवदेखि मूल भन्सारको मान्यता पाएको भद्रपुर भन्सारले छोटी भन्सार हँुदा दुई करोड ८० लाख रुपैयाँ सम्म प्रतिमहिना राजस्व असुल्ने गरेको थियो । अहिले सोही कार्यालयले एक करोड ४० लाख रुपियाँ पनि राजस्व संकलन गर्न सकेको छैन ।भन्सार छेैवैबाट अवैध ओसारपसार बढ्दै गएपछि राजस्व प्रभावित हुन चालेको भन्सार कर्मचारीको भनाइ छ आजको गोरखापत्र दैनिक समाचरमा छ ।

वि.सं.२०७५ माघ ४ शुक्रवार ०८:४२ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः उद्योग उद्योग

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः उद्योग उद्योग

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय...

कारको ठक्करबाट घाइते बालकको मृत्यु

कारको ठक्करबाट घाइते बालकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका...