Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

मर्यादाक्रममा आपत्ति, ‘आयोगका पदाधिकारीलाई अपमान गरियो’



५ माघ, काठमाडौं । निर्वाचन आयोग र लोकसेवा आयोगले संबैधानिक निकायका प्रमुखपछिको मर्यादाक्रममा पदाधिकारीलाई राख्न सरकारसँग आग्रह गरेको छ ।
पछिल्लो समय सरकारले हेरफेर गरेको मर्यादा क्रममा असन्तुष्टि व्यक्त गर्दै आयोगले मर्यादाक्रमलाई पुन : संशोधन गरी संबैधानिक निकाया पदाधिकारीलाई उक्त निकायका प्रमुखको लगत्तै पछाडि राख्न आग्रह गरेको छ ।
आयोगको शुक्रबास बसेको पूर्ण बैठकले सरकारले २०७४ सालमा निर्धारण गरेको मर्यादाक्रमलाई पुन : हेरफेर गर्दा आयोगका पदाधिकारीलाई अपमान गरिएको जनाएको हो ।
पछिल्लो मर्यादाक्रममा सरकारका कर्मचारी भन्दा संबैधानिक निकायका पदलाई अपमान हुने गरी धेरै तल राखिएको आयोगको ठहर छ । आजको राजधानी दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।