Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

वार्तामै आएन मेलम्चीका ठेकेदार



५ माघ, काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले आयोजना निर्माण कम्पनी सीएमसी–डीरेभेनालाई अन्तिम मौकासहित निर्णायक वार्ताका लागि शुक्रबार बोलाएपनि कम्पनी भने आएन । समितिका अनुससर एउटा निष्कर्षमा पुग्ने गरी पत्रमार्फत् बोलाइएको थियो तर कम्पनीले कुनै प्रतिक्रिया दिएन ।
समितिका कार्यकारी निर्देशक सुर्यराज कंडेलले भने, ‘ आज अन्तिम समयको म्याद दिएर वार्ताका लागि बोलाएका थियौं । तर कार्यालय समय दिउँसो ४ बजेसम पनि कुनै प्रतिउत्तर आएन । यसबाट उनीहरुको वार्ता गर्ने मनसाय देखिएन ।’
उनका अनुसार पुस २३ गते पनि वार्ताका लागि बोलाइएको थियो तर त्यतिबेला कम्पनीले नेपालका लागि इटालियन राजदूतसँग कुरा भइरहेको र राजदूत सहित २५ गतेसम्म वार्तामा आउने जानकारी गराएको थियो । आजको गोरखापत्र दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा (एकिकृत समाजवादी) पार्टीका धनराज आचार्य विजयी भएका छन् ।

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय