back

के के भए त ११ महिनामा ओली नेतृत्व सरकारको २९ काम ?

वि.सं.२०७५ माघ ५ शनिवार

156 

shares
NTC AD
Global IME AD

५ माघ, काठमाडौं । ३ फागुन ०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकारले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकार प्रशंसा भन्दा आलोचना धेरै भयो । धेरै विषयमा आलोचित सरकारले दीर्घकालिन महत्वका केही महत्वपस्र्ण काम गरेको छ ।

११ महिनामा सरकारले गरेका २९ काम मध्ये योगदानमा आधारीय सामाजिक सुरक्षा, त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन, विदेशबाट फर्किएका युवालाई दश लाखसम्म सहुलियत ऋण, नेपालको आफ्नै उपग्रह (नानो स्याटेलाइट), जेष्ठ नागरिक विमा एक लाख, १० प्रतिशत रकम खातामा, पहिलो चौमासिकमा १२ गौरवका आयोजनाको ८० प्रतिशत प्रगति, पानी जहाज कार्यालय स्थापना, दुई रेल किन्ने तयारी, शून्य लागतमा बैदेशिक रोजगारी, आर्थिक सूचांक उत्साहजनक, श्रमिकको ज्यालामा ३९ प्रतिशत वृद्धि, साना किसानको एक अर्ब ३२ करोड ऋण मिनाहा, प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, लोडसेडिङमुक्त देश घोषणा, भारतीय दूतावासको क्याम्प बन्द, राजदूत नियुक्तिमा मापदण्ड, १३७१ वडा र १४६० विद्यालयमा निःशुल्क इन्टरनेट, पर्यटक आगमन २७ प्रतिशत वृद्धि, विद्यार्थी भर्ना अभियान, कृषिमा ५८ बुँदे कार्ययोजना, प्रधानमन्त्री कृषि परियोजना, भूकम्पपछिको पुन ः निर्माणमा तिब्रता, बन्द उल्द्योग सञ्चालनको पहल विमानस्थलको सेवा र व्यवस्थामा उल्लेख्य सुधार र ७७ हजार कर्मचारी समायोजन, नौ सय मेगावाट अरुण तेश्रोको शिलान्यास, यातायात क्षेत्रमा सिँन्डीकेट तोड्ने प्रयास, छिमेकी नीतिमा सन्तुलन र बैदेशिक रोजगारीको ठगि नियन्त्रण । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ माघ ५ शनिवार ०८:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...