Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

के के भए त ११ महिनामा ओली नेतृत्व सरकारको २९ काम ?



५ माघ, काठमाडौं । ३ फागुन ०७४ मा गठन भएको केपी ओली नेतृत्वको सरकारले ११ महिना पूरा गरेको छ । यो अवधिमा सरकार प्रशंसा भन्दा आलोचना धेरै भयो । धेरै विषयमा आलोचित सरकारले दीर्घकालिन महत्वका केही महत्वपस्र्ण काम गरेको छ ।

११ महिनामा सरकारले गरेका २९ काम मध्ये योगदानमा आधारीय सामाजिक सुरक्षा, त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन, विदेशबाट फर्किएका युवालाई दश लाखसम्म सहुलियत ऋण, नेपालको आफ्नै उपग्रह (नानो स्याटेलाइट), जेष्ठ नागरिक विमा एक लाख, १० प्रतिशत रकम खातामा, पहिलो चौमासिकमा १२ गौरवका आयोजनाको ८० प्रतिशत प्रगति, पानी जहाज कार्यालय स्थापना, दुई रेल किन्ने तयारी, शून्य लागतमा बैदेशिक रोजगारी, आर्थिक सूचांक उत्साहजनक, श्रमिकको ज्यालामा ३९ प्रतिशत वृद्धि, साना किसानको एक अर्ब ३२ करोड ऋण मिनाहा, प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, लोडसेडिङमुक्त देश घोषणा, भारतीय दूतावासको क्याम्प बन्द, राजदूत नियुक्तिमा मापदण्ड, १३७१ वडा र १४६० विद्यालयमा निःशुल्क इन्टरनेट, पर्यटक आगमन २७ प्रतिशत वृद्धि, विद्यार्थी भर्ना अभियान, कृषिमा ५८ बुँदे कार्ययोजना, प्रधानमन्त्री कृषि परियोजना, भूकम्पपछिको पुन ः निर्माणमा तिब्रता, बन्द उल्द्योग सञ्चालनको पहल विमानस्थलको सेवा र व्यवस्थामा उल्लेख्य सुधार र ७७ हजार कर्मचारी समायोजन, नौ सय मेगावाट अरुण तेश्रोको शिलान्यास, यातायात क्षेत्रमा सिँन्डीकेट तोड्ने प्रयास, छिमेकी नीतिमा सन्तुलन र बैदेशिक रोजगारीको ठगि नियन्त्रण । आजको नयाँपत्रिका दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र