back

भारतीय तरकारीमा निर्भर काठमाडौं

वि.सं.२०७५ माघ ५ शनिवार

222 

shares
NTC AD
Global IME AD

५ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा गत वर्ष ०७४ मा २२ करोड ५१ ला ३८ हजार ८ सय ७० किलो तरकारी खपत भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याक छ । काठमाडौं भित्रने ९० प्रतिशत तरकारी कालिमाटी हुँदै साना बजारमा भित्रिन्छन् । गत वर्षको तथ्यांकलाई हेर्दा काठमाडौंका बासिन्दा भारतीय तरकारीमा निर्भर रहेको देखिन्छ । उपत्यकामा खपत भएको ४५.५३ प्रतिशत तरकारी भारतबाट आयात भएको छ । चीनबाट भने नयन्य मात्रामा ०.४९ प्रतिशत तरकारी आयात भएको कालिमाटी फलफूत तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए । तथ्यांक अनुसार भारत र चीनबाहेक झापा, काभ्रे, मकवानपुर, नुवाकोट, पर्सा, सर्लाही, सिन्धुपाल्चोक र तनहुँबाट मुख्य रुपमा तरकारी काठमाडौं भित्रन्छन् । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ माघ ५ शनिवार ०८:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना...

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

विपिनको रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीसँग जोशी परिवारको अनुरोध

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं । युएईमा वर्षापछि आएको बाढीका कारण एक नेपाली युवाले...

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...