Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतीय तरकारीमा निर्भर काठमाडौं



५ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा गत वर्ष ०७४ मा २२ करोड ५१ ला ३८ हजार ८ सय ७० किलो तरकारी खपत भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याक छ । काठमाडौं भित्रने ९० प्रतिशत तरकारी कालिमाटी हुँदै साना बजारमा भित्रिन्छन् । गत वर्षको तथ्यांकलाई हेर्दा काठमाडौंका बासिन्दा भारतीय तरकारीमा निर्भर रहेको देखिन्छ । उपत्यकामा खपत भएको ४५.५३ प्रतिशत तरकारी भारतबाट आयात भएको छ । चीनबाट भने नयन्य मात्रामा ०.४९ प्रतिशत तरकारी आयात भएको कालिमाटी फलफूत तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए । तथ्यांक अनुसार भारत र चीनबाहेक झापा, काभ्रे, मकवानपुर, नुवाकोट, पर्सा, सर्लाही, सिन्धुपाल्चोक र तनहुँबाट मुख्य रुपमा तरकारी काठमाडौं भित्रन्छन् । आजको नयाँपत्रिका दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन