Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

विदेशमा लगानी र खाता, छानविन थाल्न निर्देशन



५ माघ, काठमाडौं । नेपालीले विदेशमा गरिरहेको लगानी र बचतबारे अनुसन्धान तिब्र पार्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । कार्यालयले सम्पत्ति सुद्धिकरण निगरानी गर्ने राष्ट्र बैंकको वित्तिय जानकारी ईकाईलाई शुक्रबार पत्राचार गरेको हो । ‘केही दिनयता पत्रपत्रिकामा नेपालका उच्च तहका औद्योगिक एवं व्यापारीक घरानाले ट्याकस हेवन मुलुकमा रकम जम्मा गरेको सूचनालाई समेत स्रोत मानि अन्सन्धान कार्यलाई तीब्र रुपमा अगाडि बढाउन आदेश अनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले पनि शुक्रबारै सम्पत्ति शुद्धिकरणसम्बद्ध सरकारी निकायका प्रमुखसँग संयुक्त बैठकमा अनुसन्धान तीब्र पार्न निर्देशन दिएका छन् । नेपालीको स्वीस बैंकमा रकम जम्मा गर्नुका साथै विभिन्न देशमा लगानी गरेको विवरण ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्टस्’ )आईसीआईजे) को सहकार्यमा खोज पत्रकारिता केन्द्रले खुलासा गरेको थियो । आजको कान्तिपुर दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय