६ माघ काठमाडौ । पढ्नमा अब्बल र मेधाबी विद्यार्थीका लागि खुसीको खबर छ । त्यस्ता विद्यार्थिले बिनालाइसेन्स अध्यापन गराउन पाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरिएको छ ।
विश्वविद्यालय शिक्षामा उच्च स्थान हासिल गरेका मेधावी र क्षमतावान् व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न यस्तो सिफारिस गरिएको हो ।
अब्बल र मेधावी विद्याथीृले शिक्षक अध्यापन गराउन पाउने व्यवस्था गर्न सरकारद्धारा गठित उच्चस्तरीयद्धारा राष्ट्रिय शिक्षा आयोगले सिफारिस गरेको हो । आगोगको सो सिफारिसप्रति सरकारी अधिकारीहरु पनि सकारात्मक देखिएका छन् । आजको राजधानी दैनिक समाचारमा छ ।