६ माघ लहान । मधेस आन्दोलन प्रथम सहिद रमेश महतोको परिवारमा ढिलै भएपछि खुसी सन्चार भएको । परिवारका एकजना सदस्यले रोजगारीले बुढेसकाल धान्ने सहारा पाएपछि रमेशका पिता रविले आँशु थाम्नै सकेनन् । ०६३ को मधेस आन्दोलन सम्झँदै रविले भने, म जस्ता धेरै पिताले पुत्र गुमाएर पनि रविले भने, म जस्ता धेरै पिताले पुत्र गुमाएर पनि अधिकार र मुद्धा स्थापित नभएको सुन्दा ज्यादै दुख लाग्छ ।
बुढेसकाल धान्ने सहारा अर्को छोरालाई मधेस सरकारले जागिर दिएर हाम्रो पारिवारीक समस्या सामाधान गरिदिएको छ , उनले भने, अभिकार र मुद्धा स्थापित गराएर राजनितिक समस्या समाधान भएको देख्ने लालसा छ । आजको नागरिक दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ ६ आइतवार ०८:०४ मा प्रकाशित