Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

सहिद र घाइते परिवारलाई जागिर र राहतको मल्हम



६ माघ लहान । मधेस आन्दोलन प्रथम सहिद रमेश महतोको परिवारमा ढिलै भएपछि खुसी सन्चार भएको । परिवारका एकजना सदस्यले रोजगारीले बुढेसकाल धान्ने सहारा पाएपछि रमेशका पिता रविले आँशु थाम्नै सकेनन् । ०६३ को मधेस आन्दोलन सम्झँदै रविले भने, म जस्ता धेरै पिताले पुत्र गुमाएर पनि रविले भने, म जस्ता धेरै पिताले पुत्र गुमाएर पनि अधिकार र मुद्धा स्थापित नभएको सुन्दा ज्यादै दुख लाग्छ ।

बुढेसकाल धान्ने सहारा अर्को छोरालाई मधेस सरकारले जागिर दिएर हाम्रो पारिवारीक समस्या सामाधान गरिदिएको छ , उनले भने, अभिकार र मुद्धा स्थापित गराएर राजनितिक समस्या समाधान भएको देख्ने लालसा छ । आजको नागरिक दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र