Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

अब सरकार विकासमा केन्द्रित



६ माघ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा सकारका लागि निष्ठापूर्वक काम गर्न पार्टी पङक्तिलाई आग्रह गर्नुभएको छ ।
आर्थिक समृद्धि तथा परिवर्तनका लागि अगाडि बढ्ने सङकल्प लिन आग्रह गर्दै उहाँले हरेक दिन एक कदम अगाडि बढ्न आग्रह गर्नुभयो ।

देशमा सुशासन कायम गर्न पार्टीले खेल्नुपर्ने भूमीकामा पछाडी हट्न नहुने बताउँदै प्रधानमन्त्री ओलीले नेपाल सबभन्दा बढी तीब्र आर्थिक वृद्धि भएको देश बनाउन सबैले आ आफ्नो क्षेत्रमा योगदान दिनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रृस चितवन जिल्लाका पूर्वसभापतमन्त्री तथा पूर्वासांसद तीर्थ भुसाल नेकपामा प्रवेशका क्रममा पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो,हामीलाई आँकडामा खेल्ने सोख छैन, हामीले आँकडा परिवर्तन गर्नेछौँ । हाम्रो पार्टी आँकडा परिवर्तन गर्ने पार्टी हो । आजको गोरखापत्र दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा