back

भारतीय नोटको चल्तीमा प्रतिबन्ध पछि , होटल व्यवासाय प्रभावित

वि.सं.२०७५ माघ ६ आइतवार

174 

shares
NTC AD
Global IME AD

६ माघ नेपालगन्ज । सरकारले ठुला भारतीय नोटको चालचल्तीमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव बाँके र बर्दियाका होटल व्यवसायमा परेको छ ।सरकारले भारतीय सय रुपियाँभन्दा माथिका सबै ठुला नोटलाई चलनचल्तीमा रोक लगाएपछि भारतबाट बाँके रबर्दियाको ठाकुरद्धारा आउने भारतीय पर्यटकको संख्यामा ५० प्रतिशतभन्दा बढी कमी आएको व्यवासयीहरुको भनाइ छ ।

ठुला भारु नोटमा प्रतिबन्ध लागाएपछि भारतीय पर्यटकको आगमन ह्वात्ते घटेको र अग्रिम बुकीङ गरेका धेरै भारतीयहरुले पनि नोटकै कारण बुकीङ नै रद्ध गरेको भारतीय पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा सन्चालन गरिएको होटल सिग्नेट इन कृष्णका सन्चालक दीपेन्द्र अग्रवालले बताउनुभयो । आजको गोरखापत्र दैनिक समाचरमा छ ।

वि.सं.२०७५ माघ ६ आइतवार ०८:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...