Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतीय नोटको चल्तीमा प्रतिबन्ध पछि , होटल व्यवासाय प्रभावित



६ माघ नेपालगन्ज । सरकारले ठुला भारतीय नोटको चालचल्तीमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव बाँके र बर्दियाका होटल व्यवसायमा परेको छ ।सरकारले भारतीय सय रुपियाँभन्दा माथिका सबै ठुला नोटलाई चलनचल्तीमा रोक लगाएपछि भारतबाट बाँके रबर्दियाको ठाकुरद्धारा आउने भारतीय पर्यटकको संख्यामा ५० प्रतिशतभन्दा बढी कमी आएको व्यवासयीहरुको भनाइ छ ।

ठुला भारु नोटमा प्रतिबन्ध लागाएपछि भारतीय पर्यटकको आगमन ह्वात्ते घटेको र अग्रिम बुकीङ गरेका धेरै भारतीयहरुले पनि नोटकै कारण बुकीङ नै रद्ध गरेको भारतीय पर्यटकलाई लक्षित गरेर नेपालगन्जमा सन्चालन गरिएको होटल सिग्नेट इन कृष्णका सन्चालक दीपेन्द्र अग्रवालले बताउनुभयो । आजको गोरखापत्र दैनिक समाचरमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्