
६ माघ धरान । सीमावर्ती नाका हुँदै भारतबाट नेपालतर्फ लागुऔष्त ओसार्न भारतीय सक्रिय छन् । भारतीय साीमाप्रती बजारमा किनबेच हुने लागुऔषध भारतीयले नेपालसम्म ल्याएर बिक्री तथा विभिन्न ठाउँमा सप्लाई गर्ने गरेको खुलेको छ ।
नेपालमा लागुऔषधको अवैध धन्दा चलाउनेसँग सम्पर्क गरीभारीय डिलर सन्चालकको लागुऔषध भित्राउन भारतीय नागरीकलाई नै भरीयाका रुपमा प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचारमा छ ।