back

घरमै बच्चा जन्माउने महिला ३४ प्रतिशत

वि.सं.२०७५ माघ ६ आइतवार

489 

shares
GLOBAL IME AD
NTC AD

६ माघ, अमरगढी ।  जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।

स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महीना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डयेले जानकारी दिए । प्रदेशका नौ जिल्लाका स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो अवस्था देखिएको उनले बताए ।

उनले भने, “गर्भवतीलाई सेवा दिने उद्देश्यले बथिर्ङ सेन्टर खुल्दै गएपनि ३४ प्रतिशत महिला घरमै बच्चा जन्माउँछन् ।” प्रदेशका ७३३ वडामध्ये ६५८ मा बथिर्ङ सेन्टर स्थापना भए पनि सबै महिला स्वास्थ्य संस्थामा आउन नसकेको उनले जानकारी दिए । प्रदेशका सबै जिल्लामा गर्भवतीलाई स्वास्थ्य संस्थामा आउन प्रोत्साह गर्ने उद्देश्यले निमन्त्रणा कार्ड पठाउने व्यवस्था गरिएको छ ।

वि.सं.२०७५ माघ ६ आइतवार १३:२७ मा प्रकाशित

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल...