Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

मेलम्चीको ठेक्का तोड्ने तयारी



७ माघ काठमाडौ । मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सीएमसी डि–रेभेन्ना इटालीलाईवार्ताका लागि पटक पटक आग्रह गर्दा पनि नआएपटि ठेक्का सम्झौता तोड्ने अन्तिम तयारी भएको छ ।
कम्पनीलाई ठेक्का तोडिएको जानकारीसहित पत्र टर्मिनेसन लेटर तयार भएको तर घोषणा हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सुचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । सोमबार ठेक्का रद्ध गरिएको घोषणा गरिएको छ, उहाँले भन्नुभयो ।

सीएमसी अन्तराष्ट्रिस्तरमै वित्तीय संकटमै परेपछि मेलम्चीमा खटिएका कम्पनीका प्रतिनिधि एक महिनाअघि काम छोडेर भागेका थिए तर प्रहरीले आठ जनालाई पक्राउ गरेपछि नयाँ वर्ष मनाएर फर्किने शर्तमा छाडिएको थियो । कम्पनी फर्किने सम्भावाना नदेखेपछि एकतर्फी रुपमा ठेक्का रद्ध गरेर धरौटी नफत गर्न लागिएको हो । आजको गोरखापत्र दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र