७ माघ सिधुपाल्चोक । ०७२ को भुकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखी खोल्ने तयारी भएको छ । चीन सरकारले आगामी मे दिवसका दिन १८ वैशाख ०७६ मा औपचारीक रुपमा खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाइ तीव्रता दिइरहेको छ ।
भुकम्प र भोटेकोसी बाढीले भत्काएको पुल, सडक र सुक्का बन्दरगाहको पुननिर्माणलाई चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड सिआरसिसीले तीव्रता दिएको छ । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ ७ सोमवार ०८:१७ मा प्रकाशित