Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

चार वर्षपछि तातोपानी नाका खुल्दै



७ माघ सिधुपाल्चोक । ०७२ को भुकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखी खोल्ने तयारी भएको छ । चीन सरकारले आगामी मे दिवसका दिन १८ वैशाख ०७६ मा औपचारीक रुपमा खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाइ तीव्रता दिइरहेको छ ।

भुकम्प र भोटेकोसी बाढीले भत्काएको पुल, सडक र सुक्का बन्दरगाहको पुननिर्माणलाई चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड सिआरसिसीले तीव्रता दिएको छ । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार