Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

पशुपतिनाथको ११ सय बिघा गायब



७ माघ काठमाडौ । पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौ उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन ।

राजा त्रिभुवनले आनफुलाई दूध खुवाएबापत बुबुबडामहारानी धाईआमा लाई तराईका ४ जिल्लामा ११ सय विघा जग्गा बिर्ता दिएका थिए । निःसन्तान बुबुबडामहारानीले जीवनको आखिरीमा त्यो जग्गा पशुपतिनाथ श्रीका नाममा दान गरेकी थिइन् । त्यसको अभिलेख सनद,सवाल,लालमोहर,शिलापत्र,ताजपत्र, भोजपत्र आदिमा रहेको कोािले जनाएको छ । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचरमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार