Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

‘वाइडबडी छानबिन होस्’



७ माघ भद्रपुर । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वाइडबडी प्रकरणमा अनुसन्धान गर्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्ने बताएका छन् ।

छानबिन समितिको प्रतिवेदनअनुसार अनियमितता पुष्टि भए, दोषीलाई कारबाहीका लागि कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ ।प्रेस क्लब भद्रपुरले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वाइडबडी प्रकरणमा दोषीले उन्मुक्ति पाउन नहुने प्रस्ट पारे । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन