Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

मलेसियाको भिसा लागेका हजारौ कामदार रोकिए



८ माघ, काठमाडौं । ‘न अरु काम गर्न पाइयो, न मलेसिया उड्न,’ नवलपरासी त्रिवेणीका विजय पौडेल दुःखेसो पोख्छन् । पौडेललाई मलेसिया कहिले खुल्ला भन्ने चिन्ताले पिरोलेको छ । उनको भिसा जेठ ११ गते नै आए पनि मलेसिया जान पाउने निश्चित छैन ।

उनको दोस्रोपटक थपिएको भिसाको म्याद माघ २२ गतेसम्म छ । पौडेललाई त्यतिबेला पनि मलेसिया जान नपाइने हो कि भन्ने चिन्ता छ । कोसी इन्टरनेशनल म्यानपावरबाट उनी मलेसिया जान लागेका थिए । गेन्टिङ हाल्डेङ कम्पनीमा काम गर्न उनी एक लाख ३० हजार शुल्क तिरेर मलेसिया जान लागेका थिए । तर कात्तिक १२ गते नेपाल र मलेसिया बीच भएको श्रम सम्झौतापश्चात अब उनले १० हजार मात्रै तिरे पुग्छ ।

पौडेल मात्र होइन, उनी जस्तै हजारौ कामदार अलपत्र परेका छन् । पौडेल जस्तै भिसा लागेका ९ हजार दुई सय १७ जना मलेसिया जान पाएका छैनन् । आजको अन्नपूर्णपोस्ट दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार