Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

 सुन र तामाको विवाद, प्रहरीले ढाट्यो कि राजस्वले  



 

८ माघ, काठमाडौं ।  १९ पुसमा  धादिङको गजुरीबाट  चार किलो सुनसहित  तीन व्यक्तिलाई  पक्राउ गरेको भन्दै  पत्रकार सम्मेलन गरेको थियो ।  प्रदेश ३  प्रहरी  कार्यालय हेटौँडा  र इलाका  प्रहरी कार्यालय गजुरीबाट खटिएको  टोलीले  बरामद गरेको  सुनसहित  तीन आरोपिलाई सार्वजनिक  गरेको थियो ।  प्रहरीेले यसरी बरामद  गरेको सुन राजस्व  अनुसन्धान  विभागमा तत्कालै  दाखिला गर्नुपर्छ ।  तर, राजस्व अनुसन्धान विभाग भन्छ, ‘धादिङमा  बरामद  भएको  भन्दै प्रहरीले बुझाएको सुन होइन,  तामा र ढलौट मिसिएको धातु हो ।’

इलाका प्रहरी कार्यालय गजुरीका इन्सपेक्टर  नवराज  ढुंगेल सुन नै बरामद  गरेको विश्वासका साथ सञ्चारमाध्यममा  सूचना  दिएको बताउँछन् ।  बरामद भएको सुननै नक्कली  हुन सक्ने अथवा  बरामद  भएपछि  राजस्व अनुसन्धानसम्म पु¥याउँदा  साटिएका हुन सक्ने दुवै सम्भावना छन् ।  विभागका महानिर्देशक दिर्घराज मैनाली  यस्तो मामिला  विभागमा पहिलोपटक आएको बताउँछन् । ‘हामी त छक्कै पर्यौ ।’ उनले भने । आजको नयाँपत्रिका दैनिकबाट

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय