Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

आसन ग्रहण र भाषणको विवादमा कांग्रेस नेताबीच कुटाकुट



८ माघ, काठमाडौं । ओखलढुंगा नेविसंघ ओखलढुंगाको अधिेशनमा कांग्रेस जिल्ला नेताहरुबीच कुटाकुट भएको छ । नेताहरुबीच हात हालाहाल भएपछि अधिबेशन भाँडिएको छ ।

कार्यक्रमस्थलमै कुटपिट भएपछि ओखलढुंगा कांग्रेसका पुराना नेता बालकृष्ण दाहाल अस्पताल भर्ना भएका छन् । टाउकोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको नेता लीलाबल्लभ दाहालले जानकारी दिएको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
सोमबार बिहान ११ बजे नेविसंघको १२ औं जिल्ला अधिबेशन उद्घाटन समारोहमा आसन ग्रहण र भाषणको विषयमा विवाद भएपछि दुई समुहबीच झडप भएको हो ।

शेर बहादुर देउवा पक्षले चुनावका बेला पार्टीलाई अन्र्तघात गर्ने नेतालाई कार्यक्रममा आसन ग्रहण नगराउने अडान लिएपछि विवाद बढेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा (एकिकृत समाजवादी) पार्टीका धनराज आचार्य विजयी भएका छन् ।

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय