Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

चार अर्बको कपास आयात



८ माघ, काठमाडौं । मुलुक कपास खेतीका लागि उर्वर रहेपनि यसको खेती खुम्चिँदा बार्षिक रुपमा अर्बौको कपास आयात भइरहेको छ । स्वदेशमा कपास खेती विस्तार नहुँदा बर्सेनी उत्पादन घटेर आयात बढ्दै गएको हो । स्वदेशमा प्रयाप्त उत्पादन नभएपछि यहाँका धागो उद्योगले विदेशबाट कपास आयात गर्दै आएका छन् ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा चार अर्ब ६४ करोड ६२ लाख रुपैयाँको कपास आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा २५ करोड २१ लाख रुपैयाँले बढी हो । आव २०७३÷७४ मा चार अर्ब ३९ करोड ४० लाख रुपैयाँको आयात भएको थियो । कपास खेती प्रवद्र्धनका लागि सरकारले कपास विकास समिति गठन गरेर काम गरेपनि पछिल्ले वर्ष कपास खेतीको उत्पादन निरन्तर घटिरहेको छ । आजको नागरिक दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । बाटोमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

काठमाडौं । इलामको देउमाइ नगरपालिका प्रमुखले आफ्नो नगरमा आइतवार पनि स्कुल खोल्न आदेश दिएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय