back

 डा केसीको जीउधनको सुरक्षामा संवेदनशील हुन बारको ध्यानाकर्षण

वि.सं.२०७५ माघ ८ मंगलवार

480 

shares
GLOBAL IME AD
NTC AD

८ माघ, काठमाडौँ । नेपाल बार एशोसिएसनले चिकित्सक डा गोविन्द केसीको जीउधनको सुरक्षा र स्वतन्त्रताप्रति संवेदनशील हुन सरकारसँग माग गरेको छ ।

नेपाल बार एशोसिएसनका महासचिव खम्मबहादुर खातीले सोमबार जारी गरेकोे प्रेस विज्ञप्तिमा नागरिकको जिउधनको सुरक्षा, स्वतन्त्रता तथा मानव अधिकारको रक्षाप्रति राज्यपक्ष संवेदनशील हुन अपिल गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “चिकित्सक डा केसीको मागप्रति राज्य जिम्मेवार बन्न, जीवनमरणको दोसाँधमा रहेको हुँदा जीवनरक्षाका लागि राज्य र समाज दुवैको नैतिक जिम्मेवारी र कर्तव्य भएकाले त्यसप्रति भूमिका निर्वाह गर्न बार अपिल गर्दछ ।”

वि.सं.२०७५ माघ ८ मंगलवार ०९:०७ मा प्रकाशित

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित...

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

गाउँपालिकाका कर्मचारी मृत फेला

गाउँपालिकाका कर्मचारी मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका...

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर...