Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

 डा केसीको जीउधनको सुरक्षामा संवेदनशील हुन बारको ध्यानाकर्षण



८ माघ, काठमाडौँ । नेपाल बार एशोसिएसनले चिकित्सक डा गोविन्द केसीको जीउधनको सुरक्षा र स्वतन्त्रताप्रति संवेदनशील हुन सरकारसँग माग गरेको छ ।

नेपाल बार एशोसिएसनका महासचिव खम्मबहादुर खातीले सोमबार जारी गरेकोे प्रेस विज्ञप्तिमा नागरिकको जिउधनको सुरक्षा, स्वतन्त्रता तथा मानव अधिकारको रक्षाप्रति राज्यपक्ष संवेदनशील हुन अपिल गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “चिकित्सक डा केसीको मागप्रति राज्य जिम्मेवार बन्न, जीवनमरणको दोसाँधमा रहेको हुँदा जीवनरक्षाका लागि राज्य र समाज दुवैको नैतिक जिम्मेवारी र कर्तव्य भएकाले त्यसप्रति भूमिका निर्वाह गर्न बार अपिल गर्दछ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४