Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

हिमपातले जनजीवन प्रभावित




८ माघ, रुकुम – (पूर्व) रासस चिसोका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । क्रमशः चिसो कम हुँदै गइरहेको महसुस भइरहेका बेलामा एक्कासि प्रदेश नं– ५ स्थित हिमाली जिल्ला रुमुक ९पूर्व० को उच्च हिमाली बस्तीमा हिमपात हँुदा जनजीवन कष्टकर बन्दै गएको हो ।
जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका, सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ र भूमे गाउँपालिकाको उच्च लेकाली क्षेत्रमा हिमपातका साथै चिसो बढेकाले दैनिक कामकाजमा समस्या आएको छ ।
रातभर भएको हिमपातले बस्तुभाउलाई चरण क्षेत्रको अभाव भएको पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो ।
हिमपातकै कारण पुथा उत्तरगङ्गा गाउँपालिकामा सवारी साधनसमेत सञ्चालन हुन सकेका छैनन् । हिमपात भएसँगै बिहानै घाँस दाउरा गर्ने स्थानीयवासी जीवन यापनमा कठिन भएको सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर बुढाले बताएका । अहिले स्थानीयवासीलाई घरबाट बाहिर निस्कन पनि गाह्रो भएकाले चिसोबाट बच्न उनीहरूले दाउरा बालेर बसिरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र