back

भारी हिमपातले यातायात ठप्प

वि.सं.२०७५ माघ ९ बुधवार

429 

shares
GLOBAL IME AD
NTC AD

९ माघ जुम्ला । कर्णली प्रदेशका उच्च हिमाली भेगमा पुनः भारी हिमपात भएको छ । सोमबारदेखी मौसममा बदली भएपछि मंगलबार बिहानैदेखि हिमपात भएको हो । कर्णालीमा यो तेस्रोपटक हिमपात भएको हो । यसअघि पुस महिनामा दूईपटक हिउँ परेको थियो । हिमपातले यहाँको जनजिवन निकै कस्टकर बनेको छ ।

बिहानैदेखी कर्णालीका जुम्ला, हुम्ला, मुगु, कालीकोट र सुदुरपश्चिमको बाजुरामा हिमपात भएको हो । हिमपातले बिहानैदेखि हवाई तथा सवारी आवागमनमा कठिनाइ भएको छ । यहँका सरकारी कार्यालय,ट्युसन सेन्टर, व्यापार व्यवासायलगायत बन्द छन् भने हिमपातकै कारण मानिसहरु घरबाट बाहिर निस्किन सकिरहेकाम छैनन् । उच्च भेगमा दुई फिटसम्म हिमपात भएको छ । आजको राजधानी दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ ९ बुधवार ०८:२८ मा प्रकाशित

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि...

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

आज १९औँ लोकतन्त्र दिवस

आज १९औँ लोकतन्त्र दिवस

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

काठमाडौँ । कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले...