Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

भारी हिमपातले यातायात ठप्प



९ माघ जुम्ला । कर्णली प्रदेशका उच्च हिमाली भेगमा पुनः भारी हिमपात भएको छ । सोमबारदेखी मौसममा बदली भएपछि मंगलबार बिहानैदेखि हिमपात भएको हो । कर्णालीमा यो तेस्रोपटक हिमपात भएको हो । यसअघि पुस महिनामा दूईपटक हिउँ परेको थियो । हिमपातले यहाँको जनजिवन निकै कस्टकर बनेको छ ।

बिहानैदेखी कर्णालीका जुम्ला, हुम्ला, मुगु, कालीकोट र सुदुरपश्चिमको बाजुरामा हिमपात भएको हो । हिमपातले बिहानैदेखि हवाई तथा सवारी आवागमनमा कठिनाइ भएको छ । यहँका सरकारी कार्यालय,ट्युसन सेन्टर, व्यापार व्यवासायलगायत बन्द छन् भने हिमपातकै कारण मानिसहरु घरबाट बाहिर निस्किन सकिरहेकाम छैनन् । उच्च भेगमा दुई फिटसम्म हिमपात भएको छ । आजको राजधानी दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार