back

औषधी उद्योगमा ४० अर्ब नयाँ लगानी

वि.सं.२०७५ माघ ९ बुधवार

465 

shares
GLOBAL IME AD
NTC AD

९ माघ काठमाडौ । सरकारले व्यवासायीलाई सहयोग पुर्याउने नीति अगाडि सारेपछि औषधी उद्योगमा निजी क्षेत्रले करिब ४० अर्ब रुपैयाँ थप लगानी गर्ने भएका छन् ।
सरकारले स्वदेशमा उत्पादन हुन सक्ने औषधी विदेशी मुलुकबाट आयात गर्न रोक लगाउने नीति लिएपछि व्यवासायीले लगानी थप्न लागेका हुन् ।

नेपाल औषधी उद्योग पाइपलाइनमा रहेको जानकारी दिए । म्ुलुकमा औषधीको माग बढ्दै गएको र सरकारी नीति पनि सहयोगी देखिएपछि ४० अर्ब रुपैयाँको लगानीमा उद्योग आइरहेका छन्, दाहालले भने सरकारले अझै वातावरण बनाए औषधीमा आत्मनिर्भर बन्न सकिन्छ । उनका अनुसार केही उद्योग निर्माणधिन छन् भने कतिपय औषधी उत्पादन को अन्तिम तयारीमा छन् । आजको नागरिक दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ ९ बुधवार ०८:३८ मा प्रकाशित

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...