Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

औषधी उद्योगमा ४० अर्ब नयाँ लगानी



९ माघ काठमाडौ । सरकारले व्यवासायीलाई सहयोग पुर्याउने नीति अगाडि सारेपछि औषधी उद्योगमा निजी क्षेत्रले करिब ४० अर्ब रुपैयाँ थप लगानी गर्ने भएका छन् ।
सरकारले स्वदेशमा उत्पादन हुन सक्ने औषधी विदेशी मुलुकबाट आयात गर्न रोक लगाउने नीति लिएपछि व्यवासायीले लगानी थप्न लागेका हुन् ।

नेपाल औषधी उद्योग पाइपलाइनमा रहेको जानकारी दिए । म्ुलुकमा औषधीको माग बढ्दै गएको र सरकारी नीति पनि सहयोगी देखिएपछि ४० अर्ब रुपैयाँको लगानीमा उद्योग आइरहेका छन्, दाहालले भने सरकारले अझै वातावरण बनाए औषधीमा आत्मनिर्भर बन्न सकिन्छ । उनका अनुसार केही उद्योग निर्माणधिन छन् भने कतिपय औषधी उत्पादन को अन्तिम तयारीमा छन् । आजको नागरिक दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४