९ माघ काठमाडौ । मलेसियाले नेपाली श्रमीक पठाउने क्रम पुनः थाल्न पुरानै संरचना प्रगोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको छ । भेन्डर बदल्ने श्रम मन्त्रालयलको चाहानमा पनि पूनविचार गर्न नसकिने उसले प्रस्ट पारेको छ ।
श्रम सम्झौता भएको ३ महिनामा पनि मलेसियाको बाटो खुलेको छैन । मलेसियाले यसमा पटक पटक ध्यानाकर्षण गराएको छ । संरचनाकै विषयमा श्रम मन्त्रालय निचोडमा पुग्न नसक्दा ढिलाइ भइरहेको छ । आजको अन्नपुर्ण दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ ९ बुधवार ०८:४६ मा प्रकाशित