
९ माघ काठमाडौ । जोरपाटी सुन्दरीजल सडकखण्ड साँघुरो छ । सात किलोमिटर लामो सडक मुस्किलले एक लेनभन्दा थोरै ठुलो छ । साढे दुई वर्षअघि काठमाडौ उपत्यका सडक विस्तार आयोजनाले यो सठक चार लेनमा विस्तार गर्ने भन्दै ठेक्का लगाएको थियो । सडक मुस्किलले डेढ लेनको छ । ६ मिटरभन्दा कम चौडा सडकलाई २२ मिटरमा विस्तार गर्न खोजिएको हो ।
वि.सं.२०७५ माघ ९ बुधवार ०८:५४ मा प्रकाशित