Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

भेषभुषाको पुर्नताजगी




व्यास गाउँपालिकाको आर्थिक सहयोग तथा व्यासी सौका समाजको आयोजनामा सञ्चालन भएको संस्कृति संरक्षण तथा सीप विकासका लागि परम्परागत वेषभुषा पहिरन तालीममा सहभागी व्यासी महिला तथा पुरुषहरु । आफनो वेषभुषा संस्कृति लोप हुने चिन्तामा रहेका व्यवसायीहरुले तालीमपछि पुनर्ताजगी गराउने तयारी थालेको हो । तस्वीर : नरेन्द्रसिह कार्की , दार्चुला, रासस सुदूरपश्चिम प्रदेश


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्