Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

छोरी जन्मे १ लाख बिमा



१० माघ जनकपुर । प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ । बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिकाका लागि शिक्षा बिमा कार्यक्रम सुरु भएको हो । २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन् यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उदेश्य राखिएको छ ।

लामो समय मधेशमा छोरीहरुको चरम विभेद सहँदै आएका छन् । छोरीको जन्ममा आमाबाबुसमेत खुसी नहुने अवस्था थियो । त्यही संस्कारलाई बदल्न प्रदेश सरकारले बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अघि सारेको छ ।
इो कार्यक्रम सुरु भइसकेको मन्त्रीपरिषद् कार्यलयका सचिव टीकामणी न्यौपानेले जानकारी दिए । आजको अन्नपुर्ण पोस्ट दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय