back

आठ लाख सुकुम्बासीको निवेदन अलपत्र

वि.सं.२०७५ माघ १० बिहीवार

654 

shares

१० माघ काठमाडौ । जग्गा पाउँ भनेर ८ लाख भन्दा बढी सुकुम्बासीले दिएका निवेदन विगत चार वर्षदेखि अलपत्र अवस्थामा छन् ।
सरकारद्धारा गठित सुकुम्बासी समस्या समाधान आयोगमा मुलुकभरका ८ लाख ६१ ह्जार सुकुम्बासीले जग्गा जमिन पाऊँ भनेर निवेदन दिएको चार वर्ष बितिसक्दा पनि सरकारले वास्तविक सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया अहिलेसम्म सुरु गरेको छैन । जग्गाको माग गर्दै निवेदनदिएका मध्ये वास्तविक सुकुम्बासीको संख्या अहिलेसम्म पनि यकितहुन सकेको छैन आजको राजधानी दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ १० बिहीवार ०८:४८ मा प्रकाशित

Himalayan Life AD
राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...