back
CTIZAN AD

कानून, न्याय तथा मानवअधिकार समितिको प्रश्न : कानून संशोधनको कारण के ?

वि.सं.२०७५ माघ १० बिहीवार

723 

shares

१० माघ, काठमाडौँ  । प्रतिनिधिसभा कानून, न्याय तथा मानवअधिकार समितिले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५ सँग सम्बन्धित विषयबारे सरोकारवाला सात मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको छ ।

समितिको बुधबारको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शिक्षा तथा विज्ञान प्रविधि, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पदाधिकारीसँग ऐन संशोधन गनुपर्ने कारणबारे जानकारी लिएको हो । उक्त विधेयकमा ती सात मन्त्रालयसँग सम्बन्धित विषयमा १० कानून संशोधन प्रस्ताव गरिएको छ ।

वि.सं.२०७५ माघ १० बिहीवार ०८:४८ मा प्रकाशित

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो...

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र संयुक्त अरब इमिरेट्स (युएई)का...

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा...

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

दमौली (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर...

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा...